सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक इजाजतपत्र प्राप्त फर्म तथा कम्पनीहरूलाई सूची दर्ताका लागि आह्वान गरेको छ। यस प्रक्रियामा सहभागी हुन चाहनेले कम्प्युटर सामग्री, सफ्टवेयर, मर्मत सम्भार, मसलन्द, विज्ञापन, सुरक्षा गार्ड र अन्य विविध सेवाहरूको विवरण खुलाएर आवेदन दिनुपर्नेछ।
इच्छुक कम्पनीहरूले यो सूचना प्रकाशित भएको मिति २०८३/०३/०१ ले १५ दिन भित्र कम्पनीको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। आवेदनका साथमा संस्था दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र फिर्ता नहुने गरी पाँच सय रुपैयाँ दस्तुर बुझाएको भौचर संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
