आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवा प्रदायकहरूको सूची दर्ता गर्न सूचना आह्वान गरेको छ। इच्छुक इजाजत प्राप्त फर्म वा कम्पनीहरूले स्टेशनरी, छपाई, कम्प्युटर उपकरण, कुरियर, विज्ञापन, र वीमा जस्ता सेवाका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिन चाहनेले सूचना प्रकाशित भएको मिति २०८३/०३/०८ बाट ७ कार्य दिन भित्र अनलाइन पोर्टल, ईमेल वा टेकु स्थित कार्यालयको प्रशासन शाखामा आवश्यक कागजात सहित आवेदन दिनुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
