राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडद्वारा सूची दर्ताका लागि आह्वान

Jun 30, 2026

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने मालसामान, निर्माण, परामर्श तथा अन्य सेवाहरू उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरूलाई सूचीकृत हुन आह्वान गरेको छ। साविकमा दर्ता भएका कम्पनीहरूले समेत पुनः सूची दर्ता गर्नुपर्नेछ।

इच्छुक पक्षहरूले कम्पनीको आधिकारिक वेबसाइटमा रहेको अनलाइन फाराममार्फत आफ्नो विवरण पेश गर्न सक्नेछन्। थप जानकारीका लागि कम्पनीको जनशक्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स