प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवाहरू आपूर्ति गर्न इच्छुक बिक्रेता, सप्लायर्स र फर्महरूको सूची दर्ता आह्वान गरेको छ। इच्छुक संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
आवेदनका लागि कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, आर्थिक वर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्र र दस्तुर जम्मा गरेको भौचर पेस गर्नुपर्नेछ। कागजातहरू तिनकुनेस्थित कर्पोरेट कार्यालयमा वा इमेल [email protected] मार्फत स्क्यान गरी पठाउन सकिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
