समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नेपाल सरकारबाट विभिन्न मितिमा समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरुका सञ्चालकहरुको नामावली सार्वजनिक गरेको छ। समितिको २०८३ जेठ ८ गतेको निर्णयानुसार सञ्चालकहरुको विवरण सार्वजनिक गरिएको हो।
सञ्चालकहरुले बचत रकम वा सम्पत्ति हिनामिना गरी आफन्तका नाममा लुकाएको भए सूचना दिन र दायित्व फरफारकका लागि कार्यालयमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ। तोकिएको कार्य नगरेमा कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
