नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कामना सेवा विकास बैंकद्वारा जारी गरिएको ‘KSBBL ९% अविमोच्य असञ्चित अग्रधिकार सेयर’ (KSBBLPNP) सूचीकृत भएको छ। बैंकले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३५ लाख कित्ता अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर सूचीकरण गरेको हो।
उक्त अग्रधिकार सेयरको कारोबार चैत २४ गतेदेखि धितोपत्रको दोस्रो बजारमा सुरु हुनेछ। धितोपत्र बोर्डको व्यवस्था अनुसार यस्तो सेयर संस्थागत लगानीकर्ताहरू बीच मात्र खरिद बिक्री गर्न पाइनेछ र सर्वसाधारण लगानीकर्ता वा सामूहिक लगानी कोषले यसमा सहभागी हुन पाउने छैनन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

Kamana Sewa Bikas Bank Limited
KSBBL|Development Banks
Last Traded Price
Rs. 488.60
0.60
(0.12%)
HighRs. 491.00
LowRs. 485.00
OpenRs. 485.00
Volume17,265
Updated on: Jul 24, 2026 14:59

