नेशनल लाईफ इन्स्योरेन्सको सेवा २ घण्टा अवरुद्ध हुने

Jun 23, 2026

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले डिजास्टर रिकभरी ड्रिल (DR DRILL) सञ्चालन गर्न लागेकाले सेवाहरू अस्थायी रूपमा बन्द हुने भएको छ। कम्पनीका अनुसार आगामी २०८३ असार १३ गते बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म सम्पूर्ण सेवाहरू अवरुद्ध रहनेछन्।

यो २ घण्टाको अवरोधबाट ग्राहक तथा अभिकर्ताहरूमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ। नियमित सेवा सुचारु राख्न गरिने प्राविधिक कार्यका कारण यो कदम चालिएको सूचनामा उल्लेख छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स