कीर्तिपुर नगरपालिका कार्यालयले ब्रान्डेड उच्च स्तरका डेस्कटप कम्प्युटरहरूको आपूर्ति र डेलिभरीका लागि दर्ता भएका आपूर्तिकर्ताहरूबाट शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले एक हजार रुपैयाँ दस्तुर तिरेर बोलपत्र फारम खरिद गर्न सक्नेछन्।
बोलपत्र फारमहरू २०८३ असार १५ (२९-०६-२०२६) गते दिउँसो १२ बजेसम्म पेश गरिसक्नुपर्नेछ र सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ। बोलपत्र जमानतका लागि ५० हजार रुपैयाँ बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
