दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीको २०८२ पौष २९ गतेको वार्षिक साधारण सभाले १:०.५६६ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।
आयोगले मिति २०८३ वैशाख १५ गतेको पत्रमार्फत चुक्ता पूँजीको १:०.२८८ अनुपातमा ६० करोड ८२ लाख ५४ हजार ९ सय ९२ रुपैयाँ ६३ पैसा बराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो। कम्पनीले यससम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्डलाई गराएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

Dordi Khola Hydropower Company Limited
DORDI|Hydropower
Last Traded Price
Rs. 263.10
0.10
(0.04%)
HighRs. 267.00
LowRs. 262.00
OpenRs. 264.10
Volume14,614
Updated on: Jul 24, 2026 14:59

