सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपालमा दर्ता भएका आपूर्तिकर्ताहरूबाट चार पाङ्ग्रे सवारी साधन आपूर्तिका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक फर्महरूले आवश्यक प्रस्तावहरू पेस गर्न सक्नेछन्।
बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ जेठ २५ (जुन ८, २०२६) साँझ ५:०० बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्रहरू २०८३ जेठ २६ गते बिहान ११:०० बजे बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा खोलिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
