नागरिक लगानी कोषले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवाहरू उपलब्ध गराउन इच्छुक फर्म तथा कम्पनीहरूलाई सूचीकृत हुन आह्वान गरेको छ। इच्छुक इजाजत प्राप्त फर्महरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र कोषको केन्द्रीय कार्यालय वा तोकिएका शाखा कार्यालयहरूमा आवेदन दिनुपर्नेछ।
यस सूचीकरणमा सरसफाई सामग्री, फर्निचर, स्टेशनरी, कम्प्युटर मर्मत, परामर्श सेवा, सफ्टवेयर र भ्रमण सेवा लगायतका १८ क्षेत्रहरू समावेश छन्। आवेदनका साथमा संस्था दर्ता प्रमाणपत्र, भ्याट वा प्यान दर्ता, र आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने कोषले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
