एयर क्यानडाको एउटा विमानले अवतरण गियरमा समस्या आएपछि ह्यालिफ्याक्स विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। अवतरणका क्रममा रनवेमा चिप्लिएर विमानमा आगलागी भएको भए पनि कुनै मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन्।
घटनास्थलमा तत्कालै अग्निनियन्त्रण टोली खटिएर आगलागी नियन्त्रणमा लिएको थियो। विमानमा सवार सबै यात्रु सुरक्षित रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको एयर क्यानडाले जनाएको छ।














![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया