महालेखाले राष्ट्रपतिलाई बुझायो ६२औँ वार्षिक प्रतिवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३१ गते
महालेखाले राष्ट्रपतिलाई बुझायो ६२औँ वार्षिक प्रतिवेदन

महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिएको छ। महालेखा परीक्षक तोयम रायाले बुधबार राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) अनुसार महालेखा परीक्षकले प्रत्येक वर्ष तयार पारिएको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार यो प्रतिवेदन पेश गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स