नयाँ ब्रोकरहरुले भेटे अर्थमन्त्री भन्छन यस्तो अर्थमन्त्री देखेकै थिएनौ

बजारको चिरफार
बजारको चिरफार
२०८० फाल्गुन २७ गते
नयाँ ब्रोकरहरुले भेटे अर्थमन्त्री भन्छन यस्तो अर्थमन्त्री देखेकै थिएनौ
Advertisement Ads

नयाँ ब्रोकर (धितोपत्र ब्रोकर एसोसिएसन) का पदाधिकारीहरूले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेटघाट गरेका छन् । संघका पदाधिकारीहरूले आईतबार अर्थमन्त्रीसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका हुन् । भेटघाट पछि बजारको चिरफारसँग कुराकानी गर्दै एक ब्रोकरले माननीय अर्थमन्त्रीसँगको आईतबारको भेट राम्रो रहेको र हालसम्म सेयरबजार प्रति यत्तिको सकारात्मक अर्थमन्त्री नदेखेको बताए।SOCIAL MEDIA POST https://bajarkochirfar.com/707 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स