insta insta

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत हुँदै

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत हुँदै
Advertisement Ads

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १० प्रतिशत सेयरलाई सर्वसाधारण समूहमा परिणत गर्ने प्रक्रिया अगाडि बढाएको छ। हाल कम्पनीमा संस्थापकको हिस्सा ८४.६७ र सर्वसाधारणको १५.३३ प्रतिशत रहेकोमा यो परिवर्तनपछि संस्थापकको ७४.२० र सर्वसाधारणको २५.८० प्रतिशत कायम हुनेछ।

यसअघि चैत १९ गतेको विशेष साधारण सभाले यो प्रस्ताव पारित गरिसकेको छ। सेयर परिवर्तन गर्न अनिच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ।

share structure change notice notice 1775788038736 https://bajarkochirfar.com/10-percent-founder-shares-of-prabhu-mahalaxmi-life-insurance-to-be-converted-to-public | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स