५.५ प्रतिशत बोनस सेयर बाँड्ने ग्लोबल आइएमईको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २२ गते
५.५ प्रतिशत बोनस सेयर बाँड्ने ग्लोबल आइएमईको निर्णय

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश (बोनस सेयर) वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २१ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र पूँजी समायोजन कोषबाट यो लाभांश दिने निर्णय गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदन पश्चात् सेयरधनीहरूमा वितरण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स