साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ६५ हजार रुपैयाँ रहेको सुन आज मंगलबार २४ सयले घटेर तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा किनबेच हुँदै छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ। अघिल्लो दिन १ हजार ९५५ रुपैयाँ रहेको चाँदी मंगलबार १ हजार ९२५ रुपैयाँमा कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया