सीटीईभीटीले सहलेखापाललगायतका १ सय २६ पदमा खुलायो आवेदन

सीटीईभीटीले सहलेखापाललगायतका १ सय २६ पदमा खुलायो आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सीटीईभीटी परिषद्ले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणाीका पदमा खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी १ सय २६ जनाबाट दरखास्त आह्वान गरेको हो ।

परिषद्ले मुख्य, वरिष्ठ र सहायक प्रशिक्षक, वरिष्ठ रेस्टुरेन्ट एन्ड लड प्रशिक्षक; विद्युत्, इलेक्ट्रोनिक्स, सेक्रेटरियल, निर्माण, मेकानिकल, अटोमोबाइल प्रशिक्षक, शाखा, लेखा र प्राविधिक अधिकृत, ट्रेनर, प्रशासकीय सहायक, लेखापाल, कार्यालय सहायक, सहलेखापाललगायतका पदमा आवेदन खुलाएको छ ।

तोकिएको योग्यता पुगेका उम्मेदवारले साउन १७ गते र दोब्बर दस्तुर तिरी साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन परिषद्को अनलाइन https://www.ctevt.org.np बाट दिन सकिने छ ।

Untitled 1 KAhQwfFxwW scaled https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%88%e0%a4%ad%e0%a5%80%e0%a4%9f%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%b9%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a4%97 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स