सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट



Advertisement
Ads

व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारा स्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ।


Advertisement

438051544 403922532599296 8445099793559997713 n scaled https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%b2-%e0%a4%ae%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%85 | %tags


Advertisement

उद्यमी संजोग कोइरालाले सन १०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हाल सम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यका बाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तारमा भएको छ।


Advertisement

सिभिलमलमा मनोरम वातावरण(एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन्।

विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कलचरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवात देखिनै लागिरहेको छ। नेपालमा चिया संस्कृतिको प्रवर्धनमा अग्रणी रहेको चिया अड्डाका आउटलेटहरुमा सधैंजसो चिया पारखीहरुको भीड लाग्ने गर्छ।

438083346 1112299710025746 2620349857814198665 n https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%b2-%e0%a4%ae%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%85 | %tags 438065186 1489979235210065 308506839289990445 n https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%b2-%e0%a4%ae%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%85 | %tags 438060568 1158727551979939 5302565069295064701 n 1 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%b2-%e0%a4%ae%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%85 | %tags

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर