सानिमा बैंकले असोज १ गतेदेखि लागु हुने गरी ब्याजदर घटाएको छ। अब बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.९० प्रतिशत र संस्थागत निक्षेपमा ४.३० प्रतिशत ब्याजदर प्रदान गर्नेछ।
यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत र संस्थागततर्फ ४.९० प्रतिशत ब्याजदर लागू गरिएको थियो।
साधारण बचत खातामा भने ब्याजदरमा कुनै परिवर्तन छैन। बैंकले न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशतसम्मको ब्याजदर कायम राखेको छ, जुन भदौको समान दर हो।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया