सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले १३.७७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया