लाभांस बापत विदेशी लगानीकर्ताहरुले फिर्ता लगे १७ अर्ब रुपैयाँ

लाभांस बापत विदेशी लगानीकर्ताहरुले फिर्ता लगे १७ अर्ब रुपैयाँ

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीगरेका लगानीकर्ताहरूलाई लगानी बापत २०२२/२३ मा १७ अर्ब ३३ करोड ४७ लाख लाभांश लैजान स्वीकृति दिइएको छ। २०२१/२२ मा १५ अर्ब ६७ करोड ५२ लाखको लाभांश स्वीकृत भएको थियो।

गत वर्ष सबैभन्दा धेरै लाभांश उत्पादन क्षेत्रबाट स्वीकृत भएको छ, जसमा ८ अर्ब ८४ करोड ७६ लाख लाभांश लैजान स्वीकृत गरिएको छ। यसैगरी, सूचना प्रविधि क्षेत्रबाट ३ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ र वित्तीय तथा बीमा क्षेत्रबाट ३ अर्ब ५० करोड लाभांश लैजान स्वीकृति गरिएको छ। जलविद्युत् क्षेत्रबाट १३ करोड १ लाख लाभांश लैजान स्वीकृत हुँदा अन्य क्षेत्रमा १ अर्ब १ करोड १५ लाख रुपैयाँ स्वीकृत भएको छ |

455621470 871704111201682 4222976277040397218 n https://bajarkochirfar.com/%e0%a4%b2%e0%a4%be%e0%a4%ad%e0%a4%be%e0%a4%82%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%aa%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80 | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स