रु रु जलविद्युत परियोजना लिमिटेडको योजना प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक सेयरको लकइन अवधि आज २०८१ वैशाख ३ गते पश्चात् सकिने भएको छ । कम्पनीको ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीले २०७८ साल वैशाख ३ गते शेयर बाँडफाँड गरको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सेयर बाँडफाँडको मितिले तीन वर्षसम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।लक इन अवधि सकिएपछि संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछन ।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया