राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालले १४ केन्द्रीय समितिका नेताका सुझावमा आज साँझ ५:३० बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक बस्नेगरी सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन निर्देशन दिएका छन्। बैठकको एजेन्डा भने खुलाइएको छैन।
सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले प्रतिशोधको आरोप लगाउँदै सडक आन्दोलन गरिरहेको छ। लामिछानेको गिरफ्तारीपछि पार्टीमा कार्यवाहक सभापति तोकिएको छैन।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया