रस्वापामा मुकुलको माग: बिहे गर्ने की नगर्ने पार्टीले निर्णय गर्दियोस

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १९ गते
रस्वापामा मुकुलको माग: बिहे गर्ने की नगर्ने पार्टीले निर्णय गर्दियोस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टीभित्र आफ्नो व्यक्तिगत जीवनमाथि चर्चा चलेपछि आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित धारणा राख्न खोजेका थिए तर सभापतिले अस्वीकार गरेपछि उनले बोल्न पाएनन् ।

उनले तयार परेको ३३ पेज लामो प्रतिवेदन मा उनको जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन भन्दै “ मैले बिहे गर्ने की नगर्ने ? कुमारनै बस्नेकी केन्द्रीय समितिले निर्णय गरिदियोस् ।” उल्लेख गरेका छन्।

उनको यस प्रदिबेदनमा केन्द्रीय समितिलेनै केटी खोजेर यो सँग बिहे गर भन्छ भने पनि तयार र आफ्नो ईच्छाले गर भनेनि तयार छु तर मेरो निर्णय गरिदियोस भनेर माग गरेका छन्।

उनले विवाह बाहेक उनको जीवनको अन्य सबै कुरा को लागि पार्टीले निर्धारण गरिदिए पनि स्वीकार्य हुने बताएका छन।

#Bajarkochirfar   #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स