यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको मल्टीपर्पस फाइनान्स लिमिटेडको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने विक्रीमा आएको हो ।
संस्थापक सेयरधनीले आज बैशाख १० गतेदेखि ३५ दिनभित्र सेयर खरिदका लागी मल्टीपर्पस फाइनान्सको कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित खरिद गर्न चाहेको कित्ता विवरण खुलाई आवेदन दिन सक्ने छन् । तोकिएको समयबिधिमा खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)








प्रतिकृया