मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजनिक



Advertisement
Ads

मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गरेकी हुन् ।


Advertisement

सार्वजनिक भएका निर्णयहरुमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्विकृतिदेखि काठमाडौंका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्विकृतिसम्म रहेका छन् । मेयर बालेन शाह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने ९औं वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभगाी हुने जनाईएको छ ।


Advertisement

newskarkahna news707620 https://bajarkochirfar.com/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d-%e0%a4%ac%e0%a5%88%e0%a4%a0%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a5%a8%e0%a5%ac | %tagsnewskarkahna news707621 1 https://bajarkochirfar.com/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d-%e0%a4%ac%e0%a5%88%e0%a4%a0%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a5%a8%e0%a5%ac | %tagsnewskarkahna news707622 https://bajarkochirfar.com/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d-%e0%a4%ac%e0%a5%88%e0%a4%a0%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a5%a8%e0%a5%ac | %tags


Advertisement

#bbajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर