बिहीबार कात्तिक २२ गते, छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले देशभरका सरकारी कार्यालय, सेयर बजार, बैंक, तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्।
बिदा परेकाले बिहीबार सेयर बजार पूर्ण रूपमा बन्द हुनेछ र अब आइतबार, कात्तिक २५ गते बिहान ११ बजे मात्रै सेयर कारोबार सुचारु हुनेछ।
यस अवधिमा, यद्यपि बैंक तथा वित्तीय संस्थाहरू शुक्रवार भने नियमित रूपमा सञ्चालनमा आउनेछन्।










![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया