भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले माग्यो जुनियर नापी तालिमका लागी २४ प्रशिक्षार्थी

Advertisement Ads
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले माग्यो जुनियर नापी तालिमका लागी २४ प्रशिक्षार्थी
Advertisement Ads

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले दरखास्त आह्वान गरेको छ ।

केन्द्रले आर्थिक वर्ष ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन गर्नुपर्ने एक वर्षे अवधिको जुनियर नापी तालिममा खुला प्रतिस्पर्धाका आधारमा प्रशिक्षार्थी(Trainee)  छनौट गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ १४ जना र समावेशी तर्फ १० जना गरी कुल २४ जना प्रशिक्षार्थी माग गरेको छ, इच्छुक र योग्य नेपाली नागरिकले साउन २५ गतेभित्र दरखास्त बुझाईसक्नु पर्ने छ  । साथै, दोब्बर दस्तुर तिरी थप एक हप्तासम्म दरखास्त दिन सकिने केन्द्रले जनाएको छ ।

napi 9sTSPoBWXP https://bajarkochirfar.com/%e0%a4%ad%e0%a5%82%e0%a4%ae%e0%a4%bf-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स