आसामको विभिन्न क्षेत्रमा परेको भिषण वर्षाको कारण १० जिल्लाका ६ लाख बढी नागरिक प्रभावित बनेका छन्।
भारतीय आर्थिक पत्रिका मनी कन्ट्रोलका अनुशार भारतका हाइलाकांडी होजाई, मोरिगाँव, करीमगञ्ज, नागाँव, कछार, डिब्रुगढ, गोलाघाट, कार्बी आङ्लोङ पश्चिम र दिमा हासाओ जिल्ला जलमग्न भएका छन्।
यी क्षेत्रहरूमा मे २८ बाट ठूलो मात्रामा निरन्तर पानी परिरहेको पत्रिकाले उल्लेख गरेको छ ।
#bajarkochirfar


















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया