प्राइम कमर्सियल बैंक लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर आजबाटविक्रीमा ल्याएको छ । बैंकले गत माघ २२ गते संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सूचना जारी गरेको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सो सोयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
उक्त सेयर खरिद गर्न ईच्छुक व्यक्तिले आज अर्थात् वैशाख १० गतेले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै विक्री गर्ने संस्थापकको नाम र सेयर मूल्यको बारेमा कम्पनीमा बुझन आग्रह गरेको छ ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)








प्रतिकृया