प्राइभेट इक्विटीले लगानी गरेको संस्था कालोसूचीमा परे प्राइभेट इक्विटी कालोसूचीमा नपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ११ गते
प्राइभेट इक्विटीले लगानी गरेको संस्था कालोसूचीमा परे प्राइभेट इक्विटी कालोसूचीमा नपर्ने

नेपाल राष्ट्रबैंकले प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्थाले कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने भएमा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटल कालोसूचीमा नपर्ने व्यवस्था गरेको छ। राष्ट्रबैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो।

मौद्रिक नीतिमा भनिएको छ,“प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स