प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २५ गते
प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सनराइज  होल्डीङ्गस प्रा.लि.को स्वामित्वमा रहेको एक लाख ९० हजार ७०० सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरमा विद्यमान सेयर धनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

सो समय अबधी भित्र संस्थापक सेयरधनी बाट आवेदन नपरे सो सेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने छ ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

सिफारिस

होमपेजबिज शर्ट्स