प्रधानमन्त्री ओलीले बिपी राजमार्ग पुनःनिर्माणका लागि मागे जापान सरकारसँग सहयोग

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १ गते
प्रधानमन्त्री ओलीले बिपी राजमार्ग पुनःनिर्माणका लागि मागे जापान सरकारसँग सहयोग

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानी राजदूत किकुता युताका बीच (हिजो) बुधबार  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट भयो।

भेटमा दुई देशबीचको परम्परागत सम्बन्ध, द्विपक्षीय हितका विविध मुद्दाहरू र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटमा बाढीपहिरो प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापान सरकारको सम्भावित सहयोगबारे पनि कुराकानी भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स