नेप्से ५.२९ अंकले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १७ गते
नेप्से ५.२९ अंकले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो?
AdvertisementAds

आज सेयरबजार ५.२९ अंकले घट्दा पाच वटा कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७४  कम्पनीहरुको सेयरमूल्य बढेको छ।

दिनभरको सेयर कारोबारमा धेरै अंकले बढ्नेमा क्रमशः जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल),नेपाल हाइड्रो डेभलपर लिमिटेड,शुभम पावर लिमिटेड,सिटी होटल,कुथेली बुखरी स्मल हाइड्रोपावर,प्रोग्रेसिभ फाइनान्स ,नेपाल फाइनान्स लिमिटेड, सानिमा माई हाइड्रोपावर,मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, गोर्खाज फाइनान्स रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स