insta insta

नेप्सेमा सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत
Advertisement Ads

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४६ लाख ६३ हजार ७५६. ९७४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत बैशाख २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १०.२६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले २४.७४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

उक्त बोनस शेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा आए पश्चात कारोबार गर्न सकिनेछ।

#Bajarkochirfar  #bazarkochirfar

sjlic https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%a4%e0%a4%bf-%e0%a4%b2%e0%a4%be%e0%a4%87 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स