आयोगले आगामी हुने उपनिर्वाचनका लागी ४२ स्थानमा मुख्य निर्वाचन अधिकृत तोक्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
आयोगले आगामी हुने उपनिर्वाचनका लागी ४२ स्थानमा मुख्य निर्वाचन अधिकृत तोक्यो

निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय गरिएको स्थानीय तहको उपनिर्वाचनको तयारीमा ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम सोमबारदेखि लागू हुने गरी यी नियुक्ति गरिएका छन्। आयोगका सहसचिव र प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार, नियुक्त अधिकृतहरूले कात्तिक ३० गतेसम्म निर्वाचन केन्द्र र वडा कार्यालयहरू स्थापना गरी चुनाव व्यवस्थापन कार्य शुरु गर्नेछन्।

निर्वाचन-अधिकृत-नियुक्ति-प्रेस-विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स