नवलपुरमा काठमाडौँबाट भारततर्फ जाँदै गरेको बस दुर्घटना

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ८ गते
AdvertisementAds
नवलपुरमा काठमाडौँबाट भारततर्फ जाँदै गरेको बस दुर्घटना
AdvertisementAds

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनियी त्रिवेणीमा एक यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटना भएको हो।

आज बिहान बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिँदा करिब ४५ जना यात्रु सवार बसमा २३ जना घाइते भएका छन्, बाँकी यात्रु सकुशल रहेका छन्। घाइतेहरूको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स