नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०८१/८२ का लागि धितोपत्र व्यापारी (स्टक डिलर) हरूका लागि कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। नेप्सेले स्टर डिलर कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२)बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरु दफा ३(३)बमोजिम चालु आर्थिक वर्ष २०८१/८२ का लागि अद्यावधिक गरिएको जनाएको छ।
कारोबार योग्य कम्पनीहरुमा ११२ वटा सूचीकृत कम्पनी रहेका छन्। जसमा १९ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक छन्। त्यस्तै, ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २५ वटा जलविद्युत कम्पनी र दुईवटा अन्य समूहका कम्पनी छन्।










![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया