मंगलबार बिहान नवलपरासीबाट चामल बोकेर काठमाडौँ जाँदै गरेको १२ चक्के ट्रक (लु २ ख ३५०) धादिङको बेनिघाट रोराङ गाउँपालिका–१०, हुग्दीखोला नजिकै त्रिशूली नदीमा खसेको छ।
प्रहरीका अनुसार दुर्घटना बिहान ६ बजेतिर ट्रक आफैं अनियन्त्रित भई भएको हो। घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर, र ट्रक धनी ४६ वर्षीय सुरेश गुरुङलाई सकुशल उद्धार गरिएको छ।
















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)




प्रतिकृया