दुई कम्पनीको ३७ लाख ६५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

दुई कम्पनीको ३७ लाख ६५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
Advertisement Ads

शुक्रवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल ३७ लाख ६५ हजार १९५ दशमलव १६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा नेशनल लघुवित्तले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट ७.५ प्रतिशत बोनस बापतको ८ लाख १३ हजार १५४.६६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Screenshot 2024 06 07 143729 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a5%a9%e0%a5%ad-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%ac%e0%a5%ab-%e0%a4%b9%e0%a4%9c%e0%a4%be | %tags

 

त्यसैगरी,  माउन्टेन इनर्जीको गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट १५ प्रतिशत बोनस वितरण गरेको  २९ लाख ५२ हजार ४०.५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।

Advertisement Ads

Screenshot 2024 06 07 143859 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a5%a9%e0%a5%ad-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%ac%e0%a5%ab-%e0%a4%b9%e0%a4%9c%e0%a4%be | %tags

#BajarkoChirfar

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स