SHAREHUB SHAREHUB

तिहारपछि सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २० गते
Advertisement Ads
तिहारपछि सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
Advertisement Ads

तिहारपछिको पहिलो कारोबार दिन मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले घटेर एक लाख ६८ हजार २०० रुपैयाँमा पुगेको छ। यसअघि अन्तिम कारोबार दिनमा सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

साथै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिनको दुई हजार १२० रुपैयाँभन्दा ९० रुपैयाँले घटेको हो।

GOLD SILVER UPDATE https://bajarkochirfar.com/%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स