गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान गर्ने जानकारी दिएका छन्।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “अनुसन्धान मुख हेरेर होइन, तथ्य र प्रमाणको आधारमा हुनेछ।”
उनले थपे, “धनराजजीमाथि पनि अनुसन्धान र छानबिन हुनेछ। यदि तथ्य र प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखाए भने उहाँमाथि कारबाही गरिनेछ।”














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया