गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलता र न्यून ब्याजदरलाई लगानी बढाउने अवसरको रूपमा लिनु पर्ने बताएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अधिकारीले बैंकिङ तरलता र कम ब्याजदरलाई अवसर मानी लगानीको वृद्धि गर्न सकिने धारणा राखे।
सार्वजनिक र निजी क्षेत्रबीच थप सहयोगको वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए।



















प्रतिकृया