कुमारी बैंक लिमिटेडले असोज १ गतेदेखि लागु हुने गरी ब्याजदर घटाएको छ। बैंकले विभिन्न खातामा ब्याजदर समायोजन गर्दै नयाँ दर लागू गरेको हो।
असोज महिनाबाट, मुद्दती निक्षेपमा व्यक्तिगत खातामा ६.०१ प्रतिशत र संस्थागत खातामा ५.०१ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। यसअघि भदौ महिनामा व्यक्तिगत खातामा ६.७१ प्रतिशत र संस्थागत खातामा ५.५० प्रतिशत ब्याजदर प्रदान गरिएको थियो।
असोज महिनामा बैंकको आधारदर ८.५२ प्रतिशत छ, जुन भदौमा ८.८९ प्रतिशत थियो।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया