कुमारी बैंक लिमिटेडले २ लाख २३ हजार ४५१ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ । बैंकले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल २ लाख २३ हजार ४५१ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो ।
उक्त सयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयरको न्युनतम मुल्य विक्रेताले तोकेबमोजिम हुने सुचनामा उल्लेख गरिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्ने छ ।
तोकिएको आवधि भित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नआए पश्चात उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई विक्री गरिने बैंकले जनाएको छ ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया