कालिमाटी बजारमा आज तरकारी र माछाको मूल्य कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १२ गते
कालिमाटी बजारमा आज तरकारी र माछाको मूल्य कति पुग्यो ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार आज ठुलो गोलभेडाको न्युनतम मुल्य ५५ रुपैयाँ प्रतिकिलो भएको छ ।

त्यस्तै आज रातो आलुको न्युनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ, प्याज सुकेको १२० रुपैयाँ, गाजर लोकल ९० रुपैयाँ, काउली स्थानीय ९० रुपैयाँ,रायो साग ८० रुपैयाँ, च्याउ कन्य १७० , च्याउ डल्ले ४००रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ कायम भएको छ ।

उता ताजा माछा रहू ३४०, बचुवा २५०, छडी माछा २४० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ १२, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स