नागार्जुन नगपालिकाले आज चैत २० गते एक सूचना प्रकाशन गर्दै नगर अस्पतालको रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । नगरपालिकाले सहायक पाँचौंदेखि अधिकृत (मेडिकल अधिकृत, ल्याब टेक्निसियन, फार्मेसी सहायक, रेडियोग्राफी सहायक,डेन्टल डाईजिनिस्ट) आठौं तहसम्म करारमा कर्मचारी माग गरेको हो । त्यसै श्रेणीविहीन पदअन्तर्गत सफाइ कर्मचारी र माली पनि माग गरेको छ ।




















प्रतिकृया