आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २ गते
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश दिने
AdvertisementAds

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ।

कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्तावलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। लाभांश प्रस्ताव ११औं वार्षिक साधारणसभामा अनुमोदन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स