आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया